उखु किसानको पीडा लालबन्दी – सरकारले गत वर्षकै उखुको खरिद मूल्यलाई यो वर्ष निरन्तरता दिएको छ । यस सँगै उखुको मूल्यमा रहेको अन्यौलता हटेको छ । मन्त्रिपरिषद्को गत सोमबारको...
लालबन्दी – तरकारी उत्पादनमा देशमै ख्याति कमाएको सर्लाहीका बजारमा तरकारीको मूल्य घटेको छ । सर्लाहीमै उत्पादन पर्याप्त मात्रामा बजार आउन थालेपछि मूल्य घट्दै गएको व्यापारीले बताएका छन् । जिल्लाका बजारमा अहिले यहीँ उत्पादन...
लालबन्दी – सर्लाहीमा विद्युत प्रवाहमा बारम्बार समस्या देखिन थालेको छ । रौतहटको चन्द्रनिगाहपुरबाट लामो जंगल हुँदै सर्लाहीमा तानिएको बिजुली एउटा मात्रै शव स्टेशनबाट सबैतिर वितरण गर्नुपर्दा पटक–पटक समस्या देखिन थालेको हो । चन्द्रनिगाहपुरबाट...
हरिवन – जिल्ला स्थित दुईवटा बचत तथा ऋण सहकारी संस्थाको शनिबार वार्षिक साधारण सभा सम्पन्न भएको यस उज्यालो अभियान दैनिकलाई खबर प्राप्त भएको छ । हरिवन नगरपालिका–८, चापिनी स्थित हरिवन बचत तथा ऋण...
बरहथवा – सर्लाहीको बरहथवामा शुक्रबार प्रभु बैंकको शाखा स्थापना भएको छ । बैंकको बरहथवा नगरपालिकाका मेयर देवानन्द महतोले उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा बोल्दै मेयर महतोले क श्रेणीका बैंकहरुको स्थापनाले बरहथवा...
हरिवन – उद्योग बाणिज्य संघ हरिवनले सरुवा भई जान लागेका सर्लाही प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) गोपाल चन्द्र भट्टराईलाई सम्मान सहित बिदाई गरेको छ । विहिबार दिउँसो हरिवन स्थित संघको कार्यालयमा आयोजित एक...
लालबन्दी – सर्लाहीका दुई स्थानीय तहले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा खर्च विवरण नपठाएको बताईएको छ । लालबन्दी र बरहथवा नगरपालिकाले समुदाय व्यवस्थित सिंचित कृषि क्षेत्र आयोजनाको आर्थिक वर्ष २०७५/०७६ को खर्च विवरण...
लालबन्दी – सागरनाथ वन विकास परियोजनालाई दि टिम्बर कर्पोरेसन अफ नेपाल (टीसीएन)मा गाभेर नेपाल वन निगम लिमिटेडमा गाभ्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश दिएको छ । बुधबार सर्बोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र...
हरिवन – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा रहेको ईन्दुशंकर चिनी उद्योगले सोमबार डोंगा पूजा गरेको छ । चालु सिजनमा उद्योग सञ्चालन गर्नका लागि सोमबार डोंगा पूजा गरेर साईत जुराईएको उद्योगका प्रशासकीय अधिकृत ठाकुर...
बागमती – सर्लाहीको बागमतीमा रहेको श्री राम जानकी साना किसान कृषि सहकारी संस्था लि. को ७ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार बिहान बागमती नगरपालिका–२ धरहरा स्थित बजारमा आयोजित सभामार्फत संस्थाको...

लोकप्रिय

ताजा अपडेट